header AD

हाम्रो मिशन

दृष्टि, लक्ष्य तथा उद्देश्य

दृष्टि (Vision): कृषि, पर्यटन, व्यापार र पूर्वाधार: समृद्ध नमोबुद्धको आधार। लक्ष्य (Mission): स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गरी जनउत्तरदायी, पारदर्शी र सुशासित स्थानीय सरकारको रूपमा विकास गर्ने। उद्देश्यहरू (Objectives): • दिगो र वातावरणमैत्री भौतिक पूर्वाधारको विकास गर्ने। • सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवा सुनिश्चित गर्ने। • कृषि र पर्यटन क्षेत्रको आधुनिकीकरण र प्रवर्द्धन गर्ने। • प्रविधिमैत्री र पारदर्शी नागरिक सेवा प्रवाह सुनिश्चित गर्ने।